ललितपुर, फागुन १६

प्रहरी वृत्त चापागाउँमा कार्यरत पूर्व प्रहरी नायव निरीक्षक (सई) पुरूषोत्तम थापा झुडिएको अवस्थामा मृत भेटिएका छन् ।

थापालाई २०८०।०८।१५ गते यस गौरवमय संगठनबाट ३० बर्ष लामो अविछिन्न सेवा प्रदान गरी अवकाश हुनु भएकोले चापागाउँ प्रहरी वृत्तले विदाई गरेको थियो ।

प्रहरीले उनको मृत्युबारे अनुसन्धान गरिरहेको बताएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *