ललितपुर, फागुन २०

गोदावरी नगरपालिका ११ चापागाउँ स्थित कुश्लेचौर वडामा चार मनटेश्वरी स्कुललाई दादुरा–रुबेला खोप दिएको छ । दादुरा–रुबेला खोप कोहिनुर ऐकेडेमी, शाईनी किड्स प्रि स्कुल, क्रियटिभ किड्स र बज्रबाराही मन्टेश्वरी स्कुलका बालबालिकालाई दिएको हो । उक्त वडाका स्कुलहरुमा पनि खोप दिएका छन् ।

फागुन १३ गतेबाट चैत ७ गते सम्म देशभर योे खोप अभियान सञ्चालन गरिने छ ।

दादुरा रोग मिजल्स भाईरसबाट हुने अतिछिटो सर्ने संक्रामक रोग हो। रुबेला रोग रुबेला भाईरसबाट हुने दादुरा जस्तै देखिने संक्रामक रोग हो।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *