Category: विविध

चापागाउँका डिएसपी कृष्ण कुमार चन्द झापा सरुवा

ललितपुर, चैत ८ नेपाल प्रहरीका १४१ जना प्रहरी नायव उपरीक्षक (डिएसपी)को सरुवा भएको छ। प्रहरी महानिरीक्षकको चैत ७ गतेको निर्णयअनुसार चैतदेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी…

सफल महिला समूहले गोदावरीमा निःशुल्क स्वास्थ्य शिविर गर्दै

ललितपुर, चैत ७ ललितपुरको गोदावरी नगरपालिका ३ मा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । सुमेरु हस्पिटल धापाखेल ललितपुर र गोदावरी–३ को सहकार्य तथा सफल महिला समूहको…

मेयर चिरीबाबु अमेरिका भ्रमणमा

ललितपुर, चैत ६ ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन अमेरिका भ्रमणमा गएका छन् । मेरिकामा आयोजना हुने यातायातको रूपान्तरण विषयक छलफल कार्यक्रममा भाग लिन प्रमुख महर्जन हिजो (सोमबार) अमेरिका प्रस्थान गरेको…

ललितपुर एमाले अधिवेशन: अध्यक्षमा कसले मार्ला बाजी

ललितपुर, चैत ५नेकपा एमालेको नयाँ नेतृत्वका लागि दौडधुप सुरु भएको छ । यही चैत्र २३ गतेबाट ललितपुरको पाटनमा सुरु हुने नवौँ जिल्ला अधिवेशनले नयाँ नेतृत्व टुंगो लगाउने अध्यक्ष पदका लागि…

ललितपुर उद्योग वाणिज्य संघको ५७ औं स्थापना दिवस सम्पन्न

ललितपुर,चैत ४ ललितपुर उद्योग वाणिज्य संघको ५७ औं स्थापना दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाईयो । कार्यक्रममा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिश्व राज बज्राचार्यले नेपालको चेम्बर आन्दोलनको इतिहासमा ५०…

३ लाख ६४ हजार नगदसहित ११ जुवाडे पक्राउ

ललितपुर,चैत ४ प्रहरीले ललितपुरबाट ११ जना जुवाडेलाई पक्राउ गरेको छ। महालक्ष्मी नगरपालिका ९ लामाटार, भुजुङ्गे चोकमा बस्ने हरिबोल चौलागाईको घरमा तास खेलिरहेको अवस्थामा ११ जनालाई शनिबार दिउसो प्रहरीले पक्राउ गरेको…

नक्कली नोटसहित तीन जना प्रहरीको फन्दामा

ललितपुर, चैत ४ जिल्ला प्रहरी परिसर ललितपुरले नक्कली नोटसहित तीन जनालाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा गोदावरी नगरपालिका ३ टौखेलका ३७ वर्षिय करण प्रधान रहेका छन् । गत चैत…

स्टार हस्पिटल र ललितपुर प्रहरी परिसरबीच स्वास्थ्य उपचारसम्बन्धी सम्झौता

ललितपुर, चैत ३ सानेपास्थित स्टार अस्पताल र जिल्ला प्रहरी परिसर ललितपुरबीच स्वास्थ्य उपचार सम्बन्धि सम्झौता भएको छ । सम्झौतापत्रमा स्टार हस्पिटलको तर्फबाट अस्पतालका कार्यकारी अध्यक्ष किशोर कुमार महर्जन र जिल्ला…

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, चैत २ आजबाट पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले आज १२ बजेबाट पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।नियमका अनुसार पेट्रोल एक रूपैयाँ र डिजेल तथा मट्टितेलमा…

कविता: शिक्षक

शिक्षाको ज्योति छरिदिनेक्षमता बुद्धि ज्ञान भरिदिनेकला र सिप सिकाइदिनेशिक्षक हौ बाट‍ो देेखाइदिने ।। सिर्जनाको दियो बालिदिनेअन्धकार मनको फालिदिनेचम्किलो भाग्य लेखाइदिनेशिक्षक हौ बाटो देखाइदिने ।। कापी र कलम थमाइदिनेसिकाउन हात समाइदिनेहामीसँगै…