ललितपुर, चैत ६

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन अमेरिका भ्रमणमा गएका छन् ।

मेरिकामा आयोजना हुने यातायातको रूपान्तरण विषयक छलफल कार्यक्रममा भाग लिन प्रमुख महर्जन हिजो (सोमबार) अमेरिका प्रस्थान गरेको महानगरपालिकाले जनाएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *