ललितपुर, असार ६

ललितपुरको ग्वार्को स्थत ओभरपासको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।

प्रधानमन्त्री ओलीको उपस्थितिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी नवराज अधिकारीले रिबन काटेर उद्धघाटन गरेका हुन् । उद्धघाटनपछि आजैबाट सवारी साधन सञ्चालन गर्ने तयारी भएको छ । 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *