Category: Uncategorized

इमाडाेलमा श्रीकृष्ण कथा कार्यक्रम हुने

ललितपुर, साउन ८ श्रीकृष्ण प्रणामी मूल मन्दिर इमाडोलमा श्रीकृष्ण कथा कार्यक्रम हुने भएकाे छ । ललितपुर महालक्ष्मी नगरपालिका १ इमाडाेल कृष्ण मन्दिरकाे आयोजनामा साउन १० देखि भदौ १० गते सम्म…

जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवाका साथ सम्मान

ललितपुर, साउन ६ गाेदावरी नगरपालिका १२ ठेचाेमा जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवाका साथ सम्मान गरेकाे छ । ठेचाेमा प्रत्येक महिनाकाे पूर्णिमाकाे दिन जेष्ठ नागरिकहरूलाई सम्मान गर्दै आएकाे छ । साे…

कात्तिक २ देखि ८ गतेसम्म काभ्रेको ढुंखर्क जाऔं, श्रीकृष्ण प्रणामी धर्म जागनी महोत्सव २०८१ सफल पारौं

काभ्रे, असार २४/ सन्तोष बजगाईकाभ्रे जिल्लाको दक्षिण भेग बेथानचोक गाउपालिका वडा नम्बर २ गेल्डुङ ढुंखर्कमा श्रीकृष्ण प्रणामी सेवा समिती नेपालद्वारा संचालित श्रीकृष्ण प्रणामी मन्दिर ढुंखर्क अवस्थित रहेको छ। आगामी मिति…

विद्यालयको पोशाक पाए पछि विद्यार्थी निकै खुसी

ललितपुर, जेठ १६ विद्यालयको पोशाक पाएर पछि विद्यार्थी निकै खुसी भएको छ । प्रणामी बाइजुराज महिला समिति नेपालको आयोजनामा गोदावरी नगरपालिका १३ झरुवारासी स्थित जन विकास माध्यामिक विद्यालयका विपन्न विद्यार्थीलाई…

ठेचोमा जनचेतनामूलक सरसफाइ कार्यक्रम

ललितपुर, जेठ १३ गोदावरी नगरपालिका १२ ठेचोमा जनचेतनामूलक सरसफाइ कार्यक्रम गरेकाे छ । “स्वच्छ, सफा, हराभरा, सुन्दर ठेचो हाम्रो परिकल्पना”भन्ने नाराकासाथ ठेचो वेथेगलमा जनचेतनामूलक सरसफाइ कार्यक्रमको आयोजना गरेको हाे ।…

कोन्ज्योसोम प्रतिमाको उद्घाटन जेठ १० मा गर्ने तयारी

ललितपुर, जेठ ८कोन्ज्योसोम गाउँपालिका ५ फूलबारी डाँडाँ भारदेउ स्थित कोन्ज्योसोम प्रतिमाको उद्घाटनको तिव्र तयारी भएको छ । उक्त प्रतिमाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले गर्ने भएको छ । यही…

बालिका जबरजस्ती करणी गरी फरार ब्यक्ति पक्राउ

ललितपुर, बैशाख १७ बालिका जबरजस्ती करणी गरी फरार ब्यक्ति पक्राउ परेकाे छ । पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–१६ सिरवानीका ३१ वर्षीय सन्तोष राई रहेकाे छ । ललितपुरमा बालिका बलात्कार गरेर…

एमाले ललितपुरको अध्यक्षमा आचार्यकाे चम्किलो अवतार

ललितपुर, चैत २६ नेकपा एमाले ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य विजयी भएका छन् । निर्वाचन समितीका अनुसार विजयी आचार्यले २ सय २९ प्राप्त गरेर विजयी भएका हुन् ।उनका निकटम प्रतिश्पर्थी चेतनाथ…

बागमती प्रदेश सरकार: स्वास्थ्य मन्त्रीमा श्रेष्ठ नियुक्त

ललितपुर, चैत २० बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रीमा रामेश्वर श्रेष्ठ नियुक्त भएकाे छ । श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयकाे जिम्मेवारी दिइएको छ । श्रेष्ठ यस अघि पनि स्वास्थ्य मन्त्री भएकाे थियाे ।…

एमाले ललितपुर अधिवेशन: चैत २३ गतेबाट

ललितपुर, फागुन २६नेपाल कम्युनिष्ट पार्टी (एमाले) ललितपुरको नवाैं जिल्ला अधिवेशन चैत २३ बाट हुने भएकाे छ । बुधबार बसेको पार्टी जिल्ला समितिको बैठकले पार्टी अधिवेशन आगामी चैत २३ देखि २५…