ललितपुर, भदाै १४
गाेदावरी बसपार्कमा भाेलि हाट बजार हुने भएकाे छ । सहयोगी टाैखेल महिला समूहको आयाेजनामा हुन लागेकाे हाे । हाट बजारमा ७० स्टल बुकिङ भइसकेको सल्लाहकार सुनिता खड्काले जानकारी दिइन् ।
हाट बजारमा सबै स्थानीय ब्यक्तित्व, संघ संस्था, शुभ चिन्तक महानुभाब तथा बुद्धिजिबि ब्यक्तित्वहरुलाई निमन्त्रणा गरेका छन् ।

