काठमाडौं, फागुन १०

सरकारले फागुन १३ गतेबाट देशैभर दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ।  

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार फागुन १३ गतेबाट चैत ७ गतेसम्म देशैभर खोप अभियान सञ्चालन गरिने छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *