ललितपुर, फागुन १४

महालक्ष्मी नगरपालिका ६ सानोगाउँमा ट्यांकरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

आज बिहान बा ३ ख ८५८५ नम्बरको ट्यांकरले बागमती प्रदेश ०२ – ०३४ प ७३२८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक १७ वर्षीया सुहन राईको मृत्यु भएकाे प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्यांकर र चालकलाई नियन्त्रणमा लिइएको छ । चालक कमल केसी महालक्ष्मी – ५ टिकाथलीका हुन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *