Category: मनोरन्जन

तिज बिशेष कार्यक्रम : शुभकामना आदानप्रदान र दर खाने

ललितपुर, भदाै १५ नजिकिँदै गरेको हरितालिका तिजको अवसरमा बेथेगल टाेल विकास समितिको आयोजनामा शुभकामना आदान प्रदान तथा दर खाने कार्यक्रम गरेकाे छ । गाेदावरी नगरपालिका १२ ठेचाे स्थित डिजी पार्टी…

गाेदावरीमा हाट बजारकाे राैनक (फाेटाेहरू)

ललितपुर, भदाै १५ गाेदावरी बसपार्कमा हाट बजारकाे राैनक बढेकाे छ । सहयोगी टाैखेल महिला समूहको आयाेजनामा भएकाे हाे । स्थानीय आर्थिक विकासमा सहयोग पु¥याउने र स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने उदेेश्यले…

गाेदावरीमा शनिबार हाट बजार हुने

ललितपुर, भदाै १४ गाेदावरी बसपार्कमा भाेलि हाट बजार हुने भएकाे छ । सहयोगी टाैखेल महिला समूहको आयाेजनामा हुन लागेकाे हाे । हाट बजारमा ७० स्टल बुकिङ भइसकेको सल्लाहकार सुनिता खड्काले…

आज कृष्ण जन्माष्टमी पर्व मनाइँदै

काठमाडौं, भदाै १० भाद्र कृष्ण अष्टमीका दिन मनाइने कृष्ण जन्माष्टमी पर्व आज भगवान श्रीकृष्णको आराधना गरी मनाइँदै छ। भगवान श्रीकृष्णको जन्म भएको दिनको सम्झनामा आज देशभरका कृष्ण मन्दिरहरुमा पूजा आराधना…

सुनाकाेठीमा भिमसेन पूजाकाे निम्ताे !

ललितपुर, भदाै ६ सुनाकोठीमा स्थापना गरिएको भिमसेन (भिंद्यो) को पूजा हुने भएको छ । एउटै शिलामा कुँदिएको १२ फिट भिमसेनको पूजा भाद्र ११ गते हुन लागेको छ । भिमसेन जात्रा…

कविता: साउने झरी

किन आज सपना भयो ? खस्यो किन पहाड ?जत लास भेटियो आज न भेटिने भयो हाड ।साउनमा भेल बग्छ, पानी पानीको भयो ताल ।पानीले नै गर्दा किन ? आज भयो…

ललितपुरको मौलिक पर्व न्यकूजात्रा-मतयाःकाे सम्पूर्ण तयारी पूरा

ललितपुर, साउन ३१ ललितपुर नगरको गल्ली गल्ली चोकचोकभित्र समेत पुगी करिब २००० देवी देवतालाई धूप, दियो, कपुर, पैसा, मिठाई लगायत सामग्री चढाउँदै गरिने कठिन यात्रा न्यकू जात्रा मतयाःको सम्पूर्ण तयारी…

कविता: प्रहरी

दश महिना तालिम लिई खट्छौ देशैभरि ।देशको सेवा गर्ने गर्छौं, कर्तव्य पूरा गरी ।रात-दिन खट्ने तिमी कैले छैनौ खाली ।जस्तो काम पर्दा पनि जान्छौ हाम फाली । सत्य सेवा सुरक्षामा…

श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला समिती काभ्रेको अध्यक्षमा प्राणनाथ

काठमाडौं, साउन २६ काभ्रेपलान्चोक / श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल बागमती प्रदेश अन्तर्गत जिल्ला कार्यसमिती काभ्रेको ११ औं अधिबेशन तथा ३४ औं बार्षिक साधारण सभा काभ्रे जिल्लाको बनेपा नयाँ बस्ती…

रातो मच्छिन्द्रनाथको रथलाई आज जावलाखेल लगिँदै

ललितपुर, साउन १७ वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथलाई आज लगनखेलबाट जावलाखेल तानिँदै छ । आज दिउँसो ४ बजेपछि रथ तान्नको लागि तयारी भएको हो । रथलाई आज…