Category: मनोरन्जन

प्रथम सैंबु-भैसेपाटी महोत्सव आयोजना हुने

ललितपुर, असाेज १५ प्रगति युवा क्लब र ललितपुर महानगरपालिका वडा २५ को संयुक्त आयोजनामा प्रथम सैंबु-भैसेपाटी महोत्सव आयोजना हुन लागेकाे छ । यही असोज १८ र १९ गते आयोजना हुन…

कविता: विधुवाको आँसु, गंगाको मोह

पहराका सुन्दरीहरूको चिरहरण भएछ ।।देशका योद्धाहरूबाट बलात्कार हुदैं थिएँआफ्नो प्यासको लागि कोमल सुन्दरताहरूनि:वस्त्र बन्दैथ्यो सुन्दरीको यौवनाटुक्रिदैं थिए,सर्लक्क परेका केशव्यूटी पार्लरको कैंचीले झैँहराउँदैं थियो–ओठको मुस्कान,दुई काँनका झुम्कागाजलको निस्तारमा टिकीको चमकबिना मङ्गल-शुत्रमा…

कविता: अनहोनी

प्रकृति बाँझो भएछ ।।निष्कलङ्क छातीमा एकमुठ्ठी सहास लिएरप्रकृति पुकार्दैछ देवी,देउतालाईआफ्नो वय सुरक्षित गर्नलाई ।संसार छ, धुवाँ धुवाँ छशुभाञ्जन छैन प्रकृतिमा आजजता गयो उतै बाँध छधर्तीको कोँख चोखो छैन आज ।पहाड…

श्री भृङ्गारेश्वर महादेव मन्दिरमा हुने श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञकाे निमन्त्रणा

ललितपुर, असाेज ७ ललितपुर महानगरपालिका २७ स्थित श्री भृङ्गारेश्वर महादेव मन्दिरमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ हुँदैछ । श्री भृङ्गारेश्वर महादेव धाम निर्माण गर्ने पवित्र उद्देश्यले यहि कार्तिक ६ गते…

श्रीकृष्ण प्रणामी युवा परिषद नेपालकाे १४ ओैं राष्ट्रिय महाधिवेशन असाेज ३ देखि ५ गते सम्म

काठमाडौं, असाेन १ श्री कृष्ण प्रणामी युवापरिषद नेपालको १४औं राष्ट्रिय महाधिवेशन हुने भएकाे छ । महाधिवेशन यहि आश्विन ३ देखि ५ नेपालको केन्द्रिय धाम श्री नवतनधाम काठमाडौंमा हुने भएको हो।…

६० औं राष्ट्रिय बाल दिवस

ललितपुर, भदाै २९ ललितपुर महानगरपालिका १४ का बाल अधिकार समितिकाे आयाेजनामा ६० औं राष्ट्रिय बाल दिवस मनाइएको छ । १४वडा स्तरीय बाल क्लबको ब्यवस्थापनमा ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने…

महायज्ञबाट जति रकम संकलन हुन्छ, त्यस बराबर नगरपालिकाले सहयाेग गर्ने: मेयर गजेन्द्र

ललितपुर, भदाै २८ गाेदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले महायज्ञबाट जति रकम संकलन हुन्छ, त्यस बराबर नगरपालिकाले सहयाेग गर्ने बताए । पाथीभरा महिला समूहको आयोजनामा नगरपालिका–३ स्थित शिव बस्तीमा भएकाे महायज्ञमा…

शिवराम निर्माण र महायज्ञ सफल बनाउने तिर पूरै ध्यान: वडाध्यक्ष राज घिमिरे

ललितपुर, भदाै २६ शिवराम निर्माण र महायज्ञ सफल बनाउने तिर पूरै ध्यान भएकाे वडाध्यक्ष राज घिमिरे बताए । गाेदावरी शिव बस्तीमा भएकाे महायज्ञमा उनले साे कुरा बताएकाे हाे । उनले…

भाेलिदेखि गाेदावरी शिव बस्तीमा महायज्ञ हुने, प्रमुख कथाबाचक राधिका दासी

ललितपुर, भदाै २४ गोदावरी नगरपालिका ३ स्थित शिव बस्तीमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । साे बस्तीमा २० फिट अग्लो महादेवको मूर्तिसहित प्रसिद्ध शिवजी धाम निर्माणको पवित्र…

किड्स ट्यालेन्ट तथा फेशन शोमा २९ प्रतिभाहरु पुरस्कृत

काठमाडौं, भदाै १६ ‘डीएएसएम सुपरस्टार किड्स ट्यालेन्ट’ तथा ‘एमकेएम फेशन हाउस ब्राइडल फेशन शो’ ग्राण्ड फिनाले सम्पन्न भएको छ l साे समारोह एमकेएम फेशन हाउस र सामरी इन्टरनेशनल इभेन्टको संयुक्त…