ललितपुर, भदाै २६

शिवराम निर्माण र महायज्ञ सफल बनाउने तिर पूरै ध्यान भएकाे वडाध्यक्ष राज घिमिरे बताए । गाेदावरी शिव बस्तीमा भएकाे महायज्ञमा उनले साे कुरा बताएकाे हाे ।

उनले दिउँसो सपना देख्याे भने पूरा हुने बताउँदै यस वडालाई देशकै उत्कृष्ट वडा बनाउने संकल्प लिएकाे जानकारी दिए ।

पाथीभरा महिला समूहको आयोजनामा शिव बस्तीमा शिव बस्तीमा २० फिट अग्लो महादेवको मूर्तिसहित प्रसिद्ध शिवजी धाम निर्माणको पवित्र उद्देश्यका साथ ३१ गते सम्म महायज्ञ सञ्चालन गरेकाे हाे ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *