सिद्धिपुर घुम्टी सत्संग परिवारद्वारा सामूहिक ब्रतबन्ध तथा बाह्रा कार्यक्रमको आयोजना
ललितपुर, माघ १० सिद्धिपुर घुम्टी सत्संग परिवारले हालै सम्पन्न सामूहिक ब्रतबन्ध तथा सामूहिक बाह्रा (गुफा) कार्यक्रममा देखाइएको माया, सहयोग, सद्भाव र हौसलाप्रति आभार प्रकट गरेको छ। यस गौरवपूर्ण कार्यक्रमले समाजमा…










