ललितपुर क्षेत्र नं. ३ मा तारा चिन्हबाट राजकाजी महर्जनप्रति जनसमर्थन सुदृढ
ललितपुर, माघ ६ललितपुर क्षेत्र नं. ३ मा आगामी फाल्गुण २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि तारा चिन्हबाट उम्मेदवार बनेका राजकाजी महर्जनप्रति स्थानीयस्तरमा व्यापक समर्थन देखिएको छ। समर्थकहरूका अनुसार राजकाजी…



