गोदावरीमा जेष्ठ नागरिक लक्षित बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
ललितपुर, पुस १५ गोदावरी नगरपालिका वडा नं. १२ ठेचोस्थित वेलुवनाराम विहारमा आज मंगलवार जेष्ठ नागरिकलाई लक्षित बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। काठमाण्डौं मेडिकल कलेज, सिनामंगलको प्राविधिक सहयोग तथा…


