Category: साहित्य

विनेसाम ललितपुरको पाँचौ श्रृङखला

ललितपुर, माघ २१ विश्व नेपाली साहित्य महासंघ ललितपुर शाखाको पाँचौ श्रृङखला सम्पन्न भएकाे छ । महाकवि रामनाथ अधिकारी संगीलाई काव्य सम्मान ´, साहित्यकार राजेशमान केसीलाई विज्ञान साहित्य सम्मान ´, साहित्यकार…

विश्व नेपाली साहित्य महासङ्घकाे पाँचौ शृङ्खला सम्पन्न

ललितपुर, माघ २१विश्व नेपाली साहित्य महासङ्घ ललितपुर जिल्ला शाखाको पाँचौ शृङ्खला सम्पन्न भएकाे छ । साहित्यकारहरूकाे जन्मदिनका साथै साहित्य सम्मान र नयाँ सदस्यहरूलाई पनि सम्मान गरेकाे थियाे । प्राज्ञ बाबा…

कविता: नेपाल

नेपाल सुन्दर शान्तिको देशहिमाल पहाड तराई मधेशफरक संस्कृति भाषा र वेशअनेकतामा एकता विशेष ।। जाति र धर्म पहिरन परिकारसम्मान महत्व सबका बराबरकला र सीप संस्कार असलछन् प्रकृतिका भण्डार विशाल।। हजारौँ…

कथा: फर्सी

कुनै ठाउँमा फर्सीबारी भन्ने गाउँ थियो । त्यहाँका अधिक मानिस कृषि गर्थे र तरकारीहरु फलाउँथे । उनीहरु विभिन्न जातका बीउ छरेर फरक फरक फर्सी फलाउँथे । एक साल एकजना किसानको…

कविता: ए मन

नफर्किदे न ए मन पछाडिविगतले सधैँ रुवाउँछ मलाईनसम्झिदे न ए मन कसैलाईसम्झनाले तड्पाउँछ मलाई ।। पख ए मन नकुदिदे अगाडिभविष्यको चिन्ता लाग्छ मलाईनदेखाइदे सपना नगिरदे कल्पनागहिराइदेखि डर लाग्छ मलाई ।।…

कविताः ओझेल

चियाको चुस्कीसंगै जिब्रोको स्वाँदमा चिया सागरको आँगन उनीसंगको भेट मन नै तरङगित भयो । चमचम टल्किएको बिजुली बत्तीको बल्भझै मृग तृष्णा जस्तै उनको हेराई म हराए झै कतै उनीमा लिप्त…

चेतनशील प्राणी

सम्झन्छु आज ती ऋषिमुनिहरूलाईनिराकार एक मुठ्ठि अन्नमा प्राण ढानेकावह्रमा, बिष्णु, महेश्वरको आशीर्वाद पाएरगुरूत्व प्राप्त गरि ज्ञान् फैलाएकाअनि गुरूको आसनमादैत्य विच मानवतामा उर्जा भरेका ।थिए बुद्ध मानव जातीत्यागे उनले हिरा मोटीके…

कविताः ए रात ! तिमी कहिले विहानी हुन्छौं हँ ?

परिवारको भोको पेट पाल्नरोजगारको लागिविदेशमा दास बन्नपरीक्षा दिन पाउँ भनीबिन्ती चढाउँदालाचार सरकार –युवाहरूको छातिमाताकि ताकि गोली दागिन्छ यहाँभोको पेट मिचिमिचि जिउनु पर्ने !ए रात !तिमी कहिले विहानी हुन्छौं हँ ?…

प्रणामी सिंगिङ् आईकनको धार्मिक सांगितिक एल्बम विमोचन

काठमाडौं, माघ १० नेपाली टेलिभिजन ईतिहासकै पहिलो धार्मिक सिंगिङ् रियालिटि सो प्रणामी सिंगिङ् आईकनका फाईनलिस्टहरुको भजन तथा श्रीमुख वाणीको धार्मिक सांगितिक एल्बम विमोचन भएको छ । माघ ६ गते राष्ट्रिय…

कविता: आज फेरि गाउँ सम्झिएँ

स्वच्छ सफा हरियाली, सुन्दर मेरो गाउँ प्राणभन्दा प्यारो लाग्ने, जन्मिएको ठाउँ जन्मेँ त्यहीँ हुर्के बढें, खेल्दै त्यही माटोमा उम्रिए रे काँढैकाँडा, म हिँड्ने बाटोमा ।। फर्किआऊ भन्दैछन् रे, कुना कन्दराले…