Category: राष्ट्रिय

ह्वात्तै घट्याे सुनकाे मूल्य

काठमाडौं, असार ११ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १५ सय रुपैयाँले रुपैयाँले घटेर १ लाख ९२ हजार रुपैयाँ कायम भएको छ । यसअघि, मंगलवार छापावाल सुनको…

गोदावरी नगरपालिकाको १७औं नगरसभा : दुई अर्बभन्दा बढीको बजेट प्रस्तुत

ललितपुर, असार ११ ललितपुर, गोदावरी नगरपालिकाको १७औं नगरसभामा नगर उपप्रमुख मुना अधिकारीले आर्थिक वर्ष २०८२/०८३ का लागि कुल रु. २ अर्ब ७ करोड २२ लाख ९० हजार ४४९ रुपैयाँ बराबरको…

गोदावरी खोला र साना खोलामा बहाव बढ्न सक्ने सम्भावना

काठमाडौं, असार ११ ललितपुरस्थित टीकाथली वर्षामापन केन्द्र आसपासको क्षेत्रमा राति मध्यमदेखि भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार सो क्षेत्रका गोदावरी खोला तथा साना…

ललितपुर महानगरले सात अर्ब ४६ करोडको बजेट प्रस्तुत

ललितपुर, असार १० ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल सात अर्ब ४६ करोड ८३ लाख ९२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले…

नेपालले जापानलाई ९ विकेट हरायो

काठमाडौं, असार १० एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटमा नेपालले जापानलाई ९ विकेटले पराजित गरेको छ । मंगलबार मलेसियामा भएको खेलमा नेपालले जापानमाथि ९ विकेटको सहज जित हात पारेको हो…

प्रधानमन्त्री ओलीले गरे ग्वार्को ओभरपासको उद्घाटन

ललितपुर, असार ६ ललितपुरको ग्वार्को स्थत ओभरपासको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीको उपस्थितिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी नवराज अधिकारीले रिबन काटेर उद्धघाटन…

ललितपुरमा “स्थानीय सरकारको प्रि-बजेट र केन्द्र सरकारको पोष्ट-बजेट” विषयक अन्तरक्रिया सम्पन्न

ललितपुर, जेठ २९ ललितपुर उद्योग वाणिज्य संघको राजस्व समितिको आयोजनामा “स्थानीय सरकारको प्रि-बजेट र केन्द्र सरकारको पोष्ट-बजेट” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख आतिथ्य ललितपुर महानगरपालिकाका उपमेयर मञ्जली…

गोदावरी नगरपालिकामा ७ दिने उद्यमशील व्यवसायिक तालिम सम्पन्न

ललितपुर, जेठ २७ गोदावरी नगरपालिकाको आयोजनामा सञ्चालन गरिएको ७ दिने उद्यमशील व्यवसायिक तालिम सोमबार सम्पन्न भएको छ। तालिममा नगरपालिकाका १४ वटै वडाबाट दुई-दुई जना गरी जम्मा २८ जना महिलाहरूले सहभागिता…

स्थानिय उद्यमी सशक्तिकरणका लागि ‘व्यक्तिगत ब्राण्डिङ्ग’ विषयक गोष्ठी सम्पन्न

ललितपुर, जेठ २६ ललितपुर महानगरपालिकाको सहयोगमा र ललितपुर उद्योग वाणिज्य संघको युवा तथा महिला उद्यमशील विकास समितिको संयोजनमा “स्थानिय उद्यमीलाई सशक्त बनाउनः व्यक्तिगत ब्राण्डिङ्ग” विषयक गोष्ठी सम्पन्न भएको छ। गोष्ठीका…

ललितपुर जिल्ला व्यापी तेक्वान्दो प्रतियोगिता २०८२ बडीखेलमा सम्पन्न

ललितपुर, जेठ २६ ललितपुर जिल्ला तेक्वान्दो संघ र बडीखेल तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा सम्पन्न ललितपुर जिल्ला व्यापी तेक्वान्दो प्रतियोगिता २०८२ गाेदावरी नगरपालिका–४, बडीखेलमा भव्यताका साथ सम्पन्न भएको छ। माननीय उदय…