काठमाडौं, असार १०

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटमा नेपालले जापानलाई ९ विकेटले पराजित गरेको छ । मंगलबार मलेसियामा भएको खेलमा नेपालले जापानमाथि ९ विकेटको सहज जित हात पारेको हो ।

जापानले दिएको ८१ रनको सामान्य लक्ष्य नेपालले १४.२ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *