Category: Uncategorized

श्री भृङ्गारेश्वर महादेव मन्दिरमा हुने श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञकाे निमन्त्रणा

ललितपुर, असाेज ७ ललितपुर महानगरपालिका २७ स्थित श्री भृङ्गारेश्वर महादेव मन्दिरमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ हुँदैछ । श्री भृङ्गारेश्वर महादेव धाम निर्माण गर्ने पवित्र उद्देश्यले यहि कार्तिक ६ गते…

गाेदावरी शिव बस्तीमा महायज्ञ सुरू, बाजागाजा सहित कलश यात्रा

ललितपुर, भदाै २५ललितपुरको गोदावरी नगरपालिका ३ स्थित शिव बस्ती (ढाँड) मा आज बाजागाजा सहित कलश यात्रा निकालेकाे छ । साे बस्तीमा २० फिट अग्लो महादेवको मूर्तिसहित प्रसिद्ध शिवजी धाम निर्माणको…

चापागाउँ प्रहरीले ६ सय लिटर घरेलु मदिरा बरामद गरी नष्ट

ललितपुर, भदाै २४ चापागाउँ प्रहरीले साेमबार ठूलो मात्रामा अवैध घरेलु मदिरा नष्ट गरेको छ। प्रहरीले गोदावरी नगरपालिका ११ चापागाउँ स्थित कान्तिलोकपथ सडक खण्डमा ३० वटा ग्यालिनमा अवैध घरेलु मदिरा ६…

गोदावरी नगरपालिकाले ल्यायाे २ अर्ब २८ करोडकाे बजेट

ललितपुर, भदाै १६ गोदावरी नगरपालिकाले स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि, पूर्वाधार तथा सहरी विकास, रोजगार प्रवर्द्धन लगायतमा जोड दिएर २ अर्ब २८ करोड ५८ लाख ८४ हजार रुपैयाँको बजेट विनियोजन गरेको…

भिमसेन जात्रा

ललितपुर, भदाै ११ ललितपुरको सुनाकाेठीमा भिमसेन जात्रा मनाइएको छ। व्यापारीको देवताका रुपमा पुजिने भीमसेनलाई स्थानीले खटमा राखेर नगर परिक्रमा गराइएको छ। हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन यो जात्रा मनाउने…

मत्या पर्वकाे राैनक (फाेटाेफिचर)

ललितपुर, भदाै ५ गाईजात्राको भोलिपल्ट मनाइने मत्या पर्व आज ठेचाेमा मनाइएको छ । ठेचाेमा रहेको ऐतिहासिक मठमन्दिर, बौद्धबिहार तथा चैत्यमा परिक्रमा गर्दै यो पर्व मनाइएको हो । दिवङ्गत भएका आफ्ना…

मनाइयो ठेचाेमा गाईजात्रा (तस्बिरहरू)

ललितपुर, भदाै ४ काठमाडौंका नेवार समुदायले गाईजात्रा पर्व मनाएका छन् । नेवारी भाषामा यो पर्वलाई ‘सापारू’ भनिन्छ । ठेचाेमा पनि गाईजात्रा पर्व भव्‍य रुपमा मनाइएको छ । एक वर्षभरि दिवङ्गत…

हैजा फैलिँदै: देशभर २२ जनामा पुष्टि

काठमाडौं, साउन १७ पछिल्लो तथ्याङ्कअनुसार देशभर २२ जनामा हैजा देखिएको छ । काठमाडौं र ललितपुरसहित कैलाली जिल्लामा हैजा देखिएको हो । रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ललितपुरमा १४ जना,…

धापाखेलमा साँस्कृतिक तथा व्यापार महाेत्सव हुन्दै, भव्य बनाउन तयारी तिव्र

ललितपुर, साउन ९ ललितपुर महानगरपालिका वडा नं. २३ स्थित धापाखेलमा सांस्कृतिक तथा व्यापार महोत्सव हुने भएको छ । महाेत्सव भव्य बनाउन तयारी तिव्र भैइरहेकाे राष्ट्रिय संङ्गितकर्मी संघ ललितपुरका सचिव श्याम…

अत्यन्तै दुखद खबर: सौर्य जहाज दुर्घटनामा १८ जनाको मृत्यु

काठमाडौं, साउन ९ सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेले १८ जनाको मृत्यु भएको पुष्टि गरे । काठमाडौंबाट पोखराका लागि उडेको…