Category: बिशेष

भृङ्गारेश्वर महादेव मन्दिरमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञकाे माेटरसाइकल र्‍यालि

ललितपुर, कार्तिक २ ललितपुर महानगरपालिका २७ स्थित श्री भृङ्गारेश्वर महादेव मन्दिरमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ हुँदैछ । साे महायज्ञकाे प्रचारप्रसारका निम्ति भाेलि माेटरसाइकल र्‍यालि गर्न लागेकाे हाे । माेटरसाइकलबाट…

महायज्ञकाे विषयमा जानकारी गराउन पत्रकार सम्मेलन

ललितपुर, असाेज २२ श्री भृङ्गारेश्वर महादेव मन्दिरमा हुने श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको बारेमा जानकारी दिन आज पत्रकार सम्मेलन गरिएको छ । फागुन६ गतेदेखि १३ गतेसम्म ललितपुर महानगरपालिका २७ स्थित…

खोकनामा सिकाली जात्राकाे राैैनक(तस्बिरहरू)

ललितपुर, असाेज २२ ललितपुरको खोकनामा सिकाली जात्रा मनाउने गरिन्छ। सिकाली चौरमा रहेको मन्दिर वरिपरि स्थानीय भेला भएर जात्रा मनाउने गर्छन् । दसैँ खोकनाबाट सुरू हुने विश्वास रहेपनि परम्परागत रूपमा यहाँ…

लालित्य सिर्जना समाजद्वारा शुभकामना आदान- प्रदान

ललितपुर, असाेज १९ लालित्य सिर्जना समाजले बडा दशै, दिपावली र छठ पर्वकाे शुभकामना आदान- प्रदान तथा रचना वाचन कार्यक्रम गरेकाे छ । लालित्य सिर्जना समाजको कार्यालय भवन, इमाडोल-३ ढुङ्गेसाङ्‌गु चोक,…

प्रथम सैंबु-भैसेपाटी महोत्सव आयोजना हुने

ललितपुर, असाेज १५ प्रगति युवा क्लब र ललितपुर महानगरपालिका वडा २५ को संयुक्त आयोजनामा प्रथम सैंबु-भैसेपाटी महोत्सव आयोजना हुन लागेकाे छ । यही असोज १८ र १९ गते आयोजना हुन…

इन्धनको मुल्य घट्यो

काठमाडौं, असाेज १४ नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोल, डिजेल र मट्टीतेल तथा हवाई इन्धनको मूल्य घटाइएको हो । सोमबार राति १२ बजेबाट लागु हुने…

जेष्ठ नागरिक चाैतारी ठेचाे पाँचौ वर्षमा प्रवेश

ललितपुर, असाेज १२जेष्ठ नागरिक चाैतारी ठेचाे पाँचौ वर्षमा प्रवेश गरेकाे छ । अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस तथा संस्थाकाे पाँचौ वार्षिक साधारण सभा सम्पन्न गरेकाे थियाे । कार्यक्रमका प्रमुख अतिथि रचनाकार…

आगलागी नियन्त्रण सम्बन्धि सचेतना कार्यक्रम

ललितपुर, असाेज ९ ललितपुरमा आगलागी नियन्त्रण सचेतना अभियान सुरु भएको छ । बुधवारदेखि ललितपुर महानगर विपद् व्यवस्थापन शाखाले “चिने आगो जीवन बचाउने, नचिने त्यही संसार जलाउने’ भन्ने नारासहित आगलागी नियन्त्रण…

चापागाउँ कार्यरत प्रहरी जवान धनसरी सुस्लिङ उत्कृष्ट प्रहरी घोषणा

ललितपुर, असाेज ८प्रहरी वृत्त चापागाउँ कार्यरत प्रहरी जवान धनसरी सुस्लिङ भाद्र महिनाको “Police of The Month” घोषित भएकाे छ ।उनलाई जिल्ला प्रहरी परिसर ललितपुरले उत्कृष्ट काम गरेबापत सम्मान गरेको हो…

श्री भृङ्गारेश्वर महादेव मन्दिरमा हुने श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञकाे निमन्त्रणा

ललितपुर, असाेज ७ ललितपुर महानगरपालिका २७ स्थित श्री भृङ्गारेश्वर महादेव मन्दिरमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ हुँदैछ । श्री भृङ्गारेश्वर महादेव धाम निर्माण गर्ने पवित्र उद्देश्यले यहि कार्तिक ६ गते…