Category: विविध

ट्यांकरकाे ठक्करले स्कूटर चालकको मृत्यु

ललितपुर, फागुन १४ महालक्ष्मी नगरपालिका ६ सानोगाउँमा ट्यांकरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । आज बिहान बा ३ ख ८५८५ नम्बरको ट्यांकरले बागमती प्रदेश ०२ – ०३४ प…

के हो दादुरा–रुबेला रोग !

काठमाडौं, फागुन १३ दादुरा रोग मिजल्स भाईरसबाट हुने अतिछिटो सर्ने संक्रामक रोग हो। रुबेला रोग रुबेला भाईरसबाट हुने दादुरा जस्तै देखिने संक्रामक रोग हो।

प्रहरीकाे सफल अपरेसन: बच्चा चाेरीमा संलग्न ३ जना पक्राउ

काठमाडौं, फागुन १२ काठमाडौंको थापाथलीस्थित प्रसूति गृहबाट हराएको शिशु काँडाघारीमा फेला परेको छ । शिशु चोरीको आरोपमा ३ जना पक्राउ परेका छन् ।

बच्चा चाेरी: थापाथली अस्पतालबाट २६ दिने छाेरी

काठमाडौं, फागुन १०काठमाडौंको थापाथलीस्थि परोपकार स्त्री तथा प्रसूति रोग अस्‍पतालबाट बच्चा चोरी भएको छ। काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका-३ घर भई काठमाडौंको बस्दै आएकी सबिना श्रेष्ठकी २६ दिने छोरी शुक्रबार दिउँसो चाेरी…

दादुरा-रूबेला खोप अभियान

काठमाडौं, फागुन १० सरकारले फागुन १३ गतेबाट देशैभर दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार फागुन १३ गतेबाट चैत ७ गतेसम्म देशैभर खोप अभियान सञ्चालन…

कविता: मैले रोटी पकाएँ

शनिवारको दिनसुतेँ अलि छिनउठेँ ताजा भएँभान्सातिर गएँ ।। खाजा पानी खाएँगृहकार्य भ्याएँसाग माम खाएरएकछिन खेल्न गएँ ।। खाजा खाने बेलामाबाबाआमा मेलामासोधेँ खाजा के खानेरोटी बनाम म भनेँ ।। बनाकी छैन…

ठेचोमा मनाइयो माधवनारायण पर्व (फाेटाेफिचर)

ललितपुर फागुन ९ गोदावरी नगरपालिका–१२ ठेचोका स्थानीयवासीहरुले कुल पुजा गरी माधवनारायण पर्व मनाएका छन् । आज बुधबार ठेचो बासिन्दाहरूले कुलदेवताको पूजाका साथ महादेवको आराध गरी माधवनारायणका पर्व मनाएका हुन् ।…

कस्ताे रहनेछ आजकाे माैसम !

काठमाडौं, फागुन ९ मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । मधेस प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चटयाङसहित हल्का वर्षाको सम्भावना…

पाटनमा भीमसेन जात्राकाे निम्तो !

व्यापारीले शुभ देवताका रुपमा पुजिने ललितपुरको पाटनमा बुधबार भीमसेन जात्रा मनाइदैछ । ललितपुर, फागुन ८ भिमसेन पूजा परिक्रम व्यवस्थापन समितिले आयोजना गरेको भिमसेन पूजा भाेलि पाटनको भिन्धोलाछिमा हुँदै छ ।…

बिहानै भुकम्प !

काठमाडौं, फागुन ८ दोलखा केन्द्रबिन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ४ बजेर ५८ मिनेटमा हाटडाँडा केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्यूडको भूकम्प गएको हो।