गाेदावरी शिव बस्तीमा महायज्ञ सुरू, बाजागाजा सहित कलश यात्रा
ललितपुर, भदाै २५ललितपुरको गोदावरी नगरपालिका ३ स्थित शिव बस्ती (ढाँड) मा आज बाजागाजा सहित कलश यात्रा निकालेकाे छ । साे बस्तीमा २० फिट अग्लो महादेवको मूर्तिसहित प्रसिद्ध शिवजी धाम निर्माणको…
ललितपुर, भदाै २५ललितपुरको गोदावरी नगरपालिका ३ स्थित शिव बस्ती (ढाँड) मा आज बाजागाजा सहित कलश यात्रा निकालेकाे छ । साे बस्तीमा २० फिट अग्लो महादेवको मूर्तिसहित प्रसिद्ध शिवजी धाम निर्माणको…
ललितपुर, भदाै २४ गोदावरी नगरपालिका ३ स्थित शिव बस्तीमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । साे बस्तीमा २० फिट अग्लो महादेवको मूर्तिसहित प्रसिद्ध शिवजी धाम निर्माणको पवित्र…
ललितपुर, भदाै १६ गोदावरी नगरपालिकाले स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि, पूर्वाधार तथा सहरी विकास, रोजगार प्रवर्द्धन लगायतमा जोड दिएर २ अर्ब २८ करोड ५८ लाख ८४ हजार रुपैयाँको बजेट विनियोजन गरेको…
काठमाडौं, भदाै १६ ‘डीएएसएम सुपरस्टार किड्स ट्यालेन्ट’ तथा ‘एमकेएम फेशन हाउस ब्राइडल फेशन शो’ ग्राण्ड फिनाले सम्पन्न भएको छ l साे समारोह एमकेएम फेशन हाउस र सामरी इन्टरनेशनल इभेन्टको संयुक्त…
ललितपुर, भदाै १५ नजिकिँदै गरेको हरितालिका तिजको अवसरमा बेथेगल टाेल विकास समितिको आयोजनामा शुभकामना आदान प्रदान तथा दर खाने कार्यक्रम गरेकाे छ । गाेदावरी नगरपालिका १२ ठेचाे स्थित डिजी पार्टी…
ललितपुर, भदाै १५ गाेदावरी बसपार्कमा हाट बजारकाे राैनक बढेकाे छ । सहयोगी टाैखेल महिला समूहको आयाेजनामा भएकाे हाे । स्थानीय आर्थिक विकासमा सहयोग पु¥याउने र स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने उदेेश्यले…
काठमाडौं, भदाै १४पनौती नगरपालिका- ११ बल्थली स्थित ख्यकुमा भदाै १२ गते देखि जेष्ठ नागरिक चाैतारी शाखा विस्तार भएको छ। पनौती नगरपालिका – ११ बल्थलीका वडा प्रमुख श्री बिपेन्द्र लामा तथा…
सन्तोष बजगाई/ काभ्रेपलान्चोकरक्तदान जीवन दान , रक्तदान प्राणदान !जीवन रक्षाको लागि परिषदको योगदान !!भन्ने मूल नाराका साथ आज बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल…
काठमाडौं, भदाै १० भाद्र कृष्ण अष्टमीका दिन मनाइने कृष्ण जन्माष्टमी पर्व आज भगवान श्रीकृष्णको आराधना गरी मनाइँदै छ। भगवान श्रीकृष्णको जन्म भएको दिनको सम्झनामा आज देशभरका कृष्ण मन्दिरहरुमा पूजा आराधना…