ललितपुर उद्योग वाणिज्य संघका प्रतिनिधि मण्डलद्धारा जिल्ला नगर उद्योग वाणिज्य संघहरुको भ्रमण
ललितपुर, चैत ३० ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष विश्व राज बज्राचार्यको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डलद्धारा चैत्र १९ देखि २३ गते सम्म विभिन्न जिल्ला नगर उद्योग वाणिज्य संघहरुको भ्रमण गरि फर्किएकाे…
वेथेगल टोल विकास समिति चौथो वर्षमा प्रवेश
ललितपुर, चैत ३० गाेदावरी नगरपालिका १२ ठेचाे स्थित वेथेगल टोल विकास समिति चौथो स्थापना दिवस मनाइयो । उक्त समितिको दिवसका साथ अन्तरक्रिया कार्यक्रम पनि गरेको थियो । यस कार्यक्रमका प्रमुख…
अज्ञात समूहद्धारा रातारात करोडौँ पर्ने बुद्धचित्तको रुख कटानी
काठमाडौं, चैत ३० काभ्रेमा अज्ञात समूहले बुद्धचित्तको रुख काटेका छन्। अज्ञात समूहले गएराति एक बजे रोशी गाउँपालिका–५ नागबेलीस्थित् ठकुरानी तामाङको घरमा रहेको करोडौँ पर्ने बुद्धचित्तको रुख मेसिनले काटेका हुन्। जिल्ला…
तपाईको नयाँ वर्ष २०८१ साल कस्तो रहँला !ज्यो.ध्रुबराज न्यौपाने
मेष :- चु चे चो ला लि लु ले लो अ२०८१ साल तपाइको राम्रो रहनेछ । परिवारमा मांगलिक कार्य हुनेछ । परन्तु उत्तराद्र्धमा भने अपेक्षित कार्यहरु पुरा हुन वाधा देखा…
एमाले ललितपुरको अध्यक्षमा आचार्यकाे चम्किलो अवतार
ललितपुर, चैत २६ नेकपा एमाले ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य विजयी भएका छन् । निर्वाचन समितीका अनुसार विजयी आचार्यले २ सय २९ प्राप्त गरेर विजयी भएका हुन् ।उनका निकटम प्रतिश्पर्थी चेतनाथ…
नेपाल मडिसिटी अस्पतालमा जटिल खालका न्यूरो सर्जरीहरु सम्भव छ: प्रा.डा. शर्मा
ललितपुर, चैत २३ नेपाल मडिसिटी अस्पतालमा जटिल खालका न्यूरो सर्जरीहरु सम्भव रहेकाे न्यरोसर्जरी विभाग प्रमुख प्रा.डा. गोपाल शर्माले बताए । उनले आज न्यूरो साइन्समा नेपाल मेडिसिटीको उपलब्धीकाे पत्रकार सम्मेलनमा साे…
सरकारको नीति तथा कार्यक्रममा सूचना प्रविधि क्षेत्रलाई विशेष महत्त्व दिन क्यान महासंघको माग
काठमाडौं, चैत २३ कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ)ले आर्थिक वर्ष २०८१-८२ को नेपाल सरकारको नीति तथा कार्यक्रम तयारीका सम्बन्धमा आफ्नो तर्फबाट सुझाव पेश गरेको छ । बुधवार क्यान महासंघका…










