ललितपुर, जेठ १७
रातो मच्छिन्द्रनाथको रथ जावलाखेलमा तान्नको लागि ज्योतिषले आज साइत निकालेका छन् । लगनखेलको इटी टोलमा राखिएको रथलाई जावलाखेलमा तान्नको लागि साइत निकालेकाे हाे ।
रथलाई श्रावण १७ गते बिहीबार तान्ने साइत निस्केको छ । रथ जावलाखेलमा पुगेकाे चार दिनपछि भोटो देखाइनेछ ।
