Category: विविध

पेट्रोलको मूल्य बढ्यो

काठमाडौं, चैत १८ नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो । इण्डियन आयल कर्पोरेशनबाट आइतबार ४.७६…

हरसिद्धि नाँच नेपालको पहिलो मुकुण्डो नाँच

ललितपुर, चैत १५हरसिद्धि भवानीको फुल्चोकि माई दर्शन सम्बन्धि बिहिवार पत्रकार सम्मेलन गरेकाे छ । पत्रकार सम्मेलनमा हरसिद्धि नाँच नेपालको पहिलो मुकुण्डो नाँच रहेकाे ललितपुर महानगरपालिका २८ का वडा अध्यक्ष विरेन्द्र…

एसईई परीक्षा आजदेखि, कम्तिमा ३५ प्रतिशत अंक ल्याउनैपर्ने

काठमाडौं, चैत १५ माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आजदेखि सुरु हुँदै छ । आज चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने एसईई परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सन्चालन हुने…

चापागाउँमा डिएसपी डिल बहादुर हाजिरी

ललितपुर, चैत १४ प्रहरी वृत्त चापागाउँमा डिएसपी डिल बहादुर मल्ल आज हाजिरी भएकाे छ । डिएसपी कृष्ण कुमार चन्द जिल्ला प्रहरी कार्यालय झापा सरुवा भएपछि मल्ल हाजिरी भएकाे हाे ।…

ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ हुने

ललितपुर, चैत १४ ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ आयोजना हुने भएको छ । ललितपुर महानगरपालिका सहआयोजक, नेपाल चेम्बर अफ कमर्सको र जावलाखेल युथ क्लबको सहयोगमा आयोजना हुने भएको हो ।…

ललितपुरकाे ढाेलाहिटीमा दुई जनाको हत्या, खुल्याे रहस्य

ललितपुर, चैत १३ ललितपुर महानगरपालिका २६ ढोलाहिटीमा २ जनाको हत्यामा संलग्न भएकाे आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । जिल्ला प्रहरी परिसर ललितपुरले मंगलबार पत्रकार सम्मेलन गरेर पक्राउ परेका…

ललितपुरमा दुई समूहबीच झडप: २ जनाको मृत्यु

ललितपुर, चैत १२ ललितपुरकाे ढाेलाहिटीमा दुई समूहबीच ग्याङ फाइट हुँदा दुई युवाको मृत्यु भएको छ । रातिको समयमा दुई समूहबीच झडप हुँदा दुईजनाको ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता…

हाेलिमा वर्षभरिकाे दु:ख भुल्ने: वडाध्यक्ष विकासमान

ललितपुर, चैत ११ ललितपुर महानगरपालिका ५ मा आज भव्यका साथ हाेलि मनाइएको छ । हाेलिमा सबै मिल्ने, भेटघाट गर्ने, एकआपसमा हाँसिखुसिका साथ जिउने उदेश्यले यस पालिदेखि मनाइएको हाे । वडा…

माल्टामा ‘एक घर एक धारा’ ले स्थानीय खुसी

ललितपुर, चैत १०बागमती गाउँपालिका २ माल्टामा ‘एक घर एक धारा’ योजना सम्पन्न भएको छ । ल्याटर डे , सेन्ट चारिटीज संस्थाको आर्थिक सहयोग तथा च्वाइस नेपालको व्यवस्थापनमा माल्टाका १९५ घरधुरीमा…

सहायक हवल्दार सुनार फाल्गुण महिनाकाे उत्कृष्ट प्रहरी घोषणा

ललितपुर, चैत ९प्रहरी प्रभाग सानेपामा कार्यरत प्रहरी सहायक हवल्दार दिपक सुनार फागुन महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्। उनलाई जिल्ला प्रहरी परिसर ललितपुरले उत्कृष्ट काम गरेबापत सम्मान गरेको हो ।…