ललितपुर, चैत ९
प्रहरी प्रभाग सानेपामा कार्यरत प्रहरी सहायक हवल्दार दिपक सुनार फागुन महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्।

उनलाई जिल्ला प्रहरी परिसर ललितपुरले उत्कृष्ट काम गरेबापत सम्मान गरेको हो ।

प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा कार्यको उचित मूल्याङकन गर्दै सम्मान गरेको थियो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *