ललितपुर, चैत ११
ललितपुर महानगरपालिका ५ मा आज भव्यका साथ हाेलि मनाइएको छ ।
हाेलिमा सबै मिल्ने, भेटघाट गर्ने, एकआपसमा हाँसिखुसिका साथ जिउने उदेश्यले यस पालिदेखि मनाइएको हाे ।
वडा अध्यक्ष विकासमान श्रेष्ठले हाेलिमा नाच्ने, गाउने, रमाउने र वर्षभरिकाे दुःख भुल्ने बताए ।
