ललितपुर, चैत १४

प्रहरी वृत्त चापागाउँमा डिएसपी डिल बहादुर मल्ल आज हाजिरी भएकाे छ ।

डिएसपी कृष्ण कुमार चन्द जिल्ला प्रहरी कार्यालय झापा सरुवा भएपछि मल्ल हाजिरी भएकाे हाे ।

प्रहरी महानिरीक्षकको चैत ७ गतेको निर्णयअनुसार नेपाल प्रहरीका १४१ जना डिएसपीहरुको सरुवा गरिएको थियाे ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *