Category: Uncategorized

बालबालिका माथि कुनै हिंसा भएमा समयमा नै उजुरी दिनुः  प्रहरी निरीक्षक बलराम श्रेष्ठ

ललितपुर, फागुन १४ लामाटार स्थित सिस्नेरी स्कुलका विद्यार्थीहरूलाई बाल अधिकार, बाल यौन दुर्व्यवहार तथा न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रममा बालबालिका माथि कुनै हिंसा भएमा समयमा नै उजुरी दिन प्रहरी वृत्त सातदोबाटोका…

ठेचोमा मनाइयो माधवनारायण पर्व (फाेटाेफिचर)

ललितपुर फागुन ९ गोदावरी नगरपालिका–१२ ठेचोका स्थानीयवासीहरुले कुल पुजा गरी माधवनारायण पर्व मनाएका छन् । आज बुधबार ठेचो बासिन्दाहरूले कुलदेवताको पूजाका साथ महादेवको आराध गरी माधवनारायणका पर्व मनाएका हुन् ।…

रजत जयन्तीको अवसरमा छात्रवृत्ति दिने घोषणाः चक्र महर्जन

ललितपुर, फागुन ४ लिटिल स्टार स्कुलको रजत जयन्ती (२५औं वार्षिकोत्सव) को अवसरमा स्कुलका प्रधानाध्यापक चक्र महर्जनले गोदावरी गर भित्रका कोही आमाबुबा नभएकालाई महिनाको एक रुपैयाँ पनि तिर्न नपर्ने घोषणा गरेका…

एस पावर क्यान इन्फोटेक २०२४ मा अवलोकनकर्ताको आकर्षण, कम्पनीहरूबाट विशेष छुट र अफर घोषणा

काठमाडौं, माघ २७ भृकुटीमण्डपमा बिहीवारदेखि सुरु भएको वृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनी ‘एस पावर क्यान इन्फोटेक २०२४ इन एसोसिएसन विथ एचएमसी दहुआ’ मा अवलोकनकर्ताको आकर्षण बढेको छ । नयाँनयाँ प्रविधि…

ललितपुरबाट गोली र लागूऔषधसहित पाँच जना प्रहरीकाे फन्दामा!

ललितपुर, माघ २५ महालक्ष्मी नगरपालिका ६ मा रहेको चागाँथलीबाट गोली र लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । प्रहरीका अनुसार उनीहरूबाट १४.६८ ग्राम ब्राउन सुगर र २ राउण्ड ९ एमएमको…

टुँडिखेलमा तीन दिवसीय सोनाम ल्होछार पर्व मनाइने

काठमाडौं, माघ २४ सोनम ल्होछार २८६० औं डुक मुपुखरीको अवसरमा काठमाडौंको टुँडिखेलमा तीन दिवसीय ल्होछार पर्व मनाइने भएको छ । ल्होछार मूल समारोह समितिले बुधबार बौद्ध चुच्चेपाटीस्थित नेपाल तामाङ घेदुङको…

जेन कन्फरेन्स १.० सम्मेलन हुँदै, विद्यालयको विकासमा जोड

काठमाडौं, माघ २२ फागुन ३ र ४ गते जेन कन्फरेन्स १.० सम्मेलन आयोजना हुने भएको छ । उक्त सम्मेलन निमा एकेडेमी, एडचेन्ज नेपाल र जियोजेब्रा नेटवर्क अफ नेपालको संयुक्त आयोजनामा…