असारदेखि भदौसम्म काठमाडौँमा सडक तथा फुटपाथ खन्न नपाइने
काठमाडौं, असार ३ काठमाडौँ महानगरपालिकाले आगामी वर्षायामलाई मध्यनजर गर्दै आफ्नो क्षेत्रभित्र तीन महिनाका लागि सडक तथा फुटपाथ खन्न पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको छ। महानगरको सार्वजनिक निर्माण विभागले एक…





