काठमाडौं, असार ३

काठमाडौँ महानगरपालिकाले आगामी वर्षायामलाई मध्यनजर गर्दै आफ्नो क्षेत्रभित्र तीन महिनाका लागि सडक तथा फुटपाथ खन्न पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको छ। महानगरको सार्वजनिक निर्माण विभागले एक सूचना जारी गर्दै २०८२ साल असार १ गतेदेखि भदौ मसान्तसम्म कुनै पनि निकायलाई सडक खन्ने स्वीकृति वा सहमति नदिइने स्पष्ट पारेको हो।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *