Month: October 2024

खोकनामा सिकाली जात्राकाे राैैनक(तस्बिरहरू)

ललितपुर, असाेज २२ ललितपुरको खोकनामा सिकाली जात्रा मनाउने गरिन्छ। सिकाली चौरमा रहेको मन्दिर वरिपरि स्थानीय भेला भएर जात्रा मनाउने गर्छन् । दसैँ खोकनाबाट सुरू हुने विश्वास रहेपनि परम्परागत रूपमा यहाँ…

कनिबहलमा निःशुल्क आयर्वेदिक स्वास्थ्य शिविर सम्पन्न

ललितपुर, असाेज १९ ललितपुर महानगरपालिका ६ अवस्थित कनिबहालमा नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएकाे छ । उक्त स्वास्थ्य शिविर ललितपुर महानरगपालिका ६ वडाकाे आयाेजनामा भएकाे हाे । स्वास्थ्य शिविरमा १३९…

लालित्य सिर्जना समाजद्वारा शुभकामना आदान- प्रदान

ललितपुर, असाेज १९ लालित्य सिर्जना समाजले बडा दशै, दिपावली र छठ पर्वकाे शुभकामना आदान- प्रदान तथा रचना वाचन कार्यक्रम गरेकाे छ । लालित्य सिर्जना समाजको कार्यालय भवन, इमाडोल-३ ढुङ्गेसाङ्‌गु चोक,…

कविताः मन्दिरमा स्खलित होला मान्छे ?

म मन्दिरहरू जाने गर्दछु,मूर्ति देख्दछु अनि मनमनै सोच्दछुमान्छेहरू लम्पसार पर्छन्, लडिबुडी गर्छन्रुन्छन्, कराउँछन्, भावविह्वल हुन्छन् । पापमोचन माग्छन्, अपराध माफी माग्छन्ऐश्वर्य माग्छन्, हाँस्दाहाँस्दै रुन्छन्रुँदारुँदै हाँस्छन्, कोही दोहोरो कुरा गर्छन्कोही एकोहोरो…

प्रथम सैंबु-भैसेपाटी महोत्सव आयोजना हुने

ललितपुर, असाेज १५ प्रगति युवा क्लब र ललितपुर महानगरपालिका वडा २५ को संयुक्त आयोजनामा प्रथम सैंबु-भैसेपाटी महोत्सव आयोजना हुन लागेकाे छ । यही असोज १८ र १९ गते आयोजना हुन…

कविता: विधुवाको आँसु, गंगाको मोह

पहराका सुन्दरीहरूको चिरहरण भएछ ।।देशका योद्धाहरूबाट बलात्कार हुदैं थिएँआफ्नो प्यासको लागि कोमल सुन्दरताहरूनि:वस्त्र बन्दैथ्यो सुन्दरीको यौवनाटुक्रिदैं थिए,सर्लक्क परेका केशव्यूटी पार्लरको कैंचीले झैँहराउँदैं थियो–ओठको मुस्कान,दुई काँनका झुम्कागाजलको निस्तारमा टिकीको चमकबिना मङ्गल-शुत्रमा…