Category: बिशेष

गोदावरी नगरपालिका सम्मानित

ललितपुर, फागुन २९ देशभरका २९३ नगरपालिकामध्ये गाेदावरी नगरपालिका शहरी पूर्वाधार विकासमा देशकै उत्कृष्ट नगरपालिका हुन सफल भएको छ । नगरपालिकाले शहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापनको क्षेत्रमा सर्वोत्कृष्ट कार्य…

मृगौला प्रत्यारोपण: मिडिसिटिमा २३ जनाकाे सफल

ललितपुर, फागुन २९ पछिल्लो समय नेपालमा मृगौला रोगको समस्या जटिल बन्दै गइरहेको छ। यही समस्यालाई मध्यनजर गर्दै नेपाल मेडिसिटी अस्पतालले २०७९ माघबाट मृगौला प्रत्यारोपण सेवा सुरु गरेको जनाएको हो ।…

नेपालकै पहिलो लिफ्टसहितको अपाङ्गतामैत्री आकाशे पुल

ललितपुर, फागुन २८ ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले आज कुसुन्तीस्थित चक्रपथमा अपांगतामैत्री लिफ्टसहितको आकासे पुलको शिलान्यास गरेकाे थियाे । मेयर महर्जनले नेपालकै पहिलो लिफ्टसहितको अपाङ्गतामैत्री आकाशे पुल निर्माण कार्य सुरु…

भूकम्पकाे धक्का !

काठमाडौं, फागुन २८ बाजुरा जिल्लाको जुगाडा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ चार बजेर ५७ मिनेट जाँदा बाजुराको जुगाडा आसपास…

सधैका लागि अस्ताए नरसिंह व्यञ्जकार !

ललितपुर, फागुन २७ नरसिंह लाल व्यञ्जकारको दुःखद निधन भएकाे छ । ८२ वर्षीय ब्यञ्जनकारकाे आज निधन भएकाे हाे । २०२९ सालदेखि लगातार २०७४ सम्म वडा अध्यक्षको रुपमा रहँदै आएकाे थियाे…

विनेसाम ललितपुरको साताै श्रृङखला

ललितपुर, फागुन २७ विश्व नेपाली साहित्य महासङ्घ ललितपुर जिल्ला शाखाको सातौ शृङ्खला शनिवार महालक्ष्मी नगरपालीका हलमा भव्यरूपमा सम्पन्न भएको छ । प्रमुख अथिती ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहको उपस्थिती…

बालबालिका अभिभावक र वडा समितिविच अन्तरक्रिया कार्यक्रम

ललितपुर, फागुन २७बालबालिका अभिभावक र वडा समितिविच अन्तरक्रिया कार्यक्रम ललितपुर महानगरपालिका १४ मा रहेको सामुदायिक स्वास्थ्य केन्द्रकाे हलमा सम्पन्न भएको छ । उक्त कार्यक्रमकाे अध्यक्षता वडा सदस्य तथा वडा स्तरीय…

ललितपुर उद्योग वाणिज्य संघले साईकल र्‍याली आयोजना गर्दै

ललितपुर उद्योग वाणिज्य संघले साईकल र्‍याली गर्ने भएकाे छ । संघकाे ५७ औं स्थापना दिवसको अवसरमा साईकल र्‍याली आयाेजना गर्न लागेकाे हाे । यही आउँदाे चैत ३ गते साईकल र्‍याली…

लामाटारमा वडाअध्यक्ष बुद्धिचाल प्रतियोगिता हुँदै

ललितपुर, फागुन २४ महालक्ष्मी नगरपालिका ९ लामाटारमा ‘वडाअध्यक्ष कप खुल्ला बुद्धिचाल प्रतियोगिता—२०८०’ हुने भएकाे छ ।वडाले पहिलोपल्ट काठमाडाैं उक्त प्रतियोगिता आयोजना गर्न लागेकाे हाे । वडाकाे सामाजिक विकास कार्यक्रम अन्तर्गतको…

भूमि आयोग ललितपुर: चार स्थानीय तहमा ३८६ जनाले पाए निस्सा

ललितपुर फागुन २४भूमि आयोग ललितपुरले हालसम्म भएका कामको प्रगति विवरण सार्वजनिक गरेको छ। समितिको प्रगति प्रतिवेदन अनुसार जिल्लाका चार स्थानीय तहमा ३८६ जनालाई निस्सा वितरण भएको छ । जिल्ला समितिको…