ललितपुर, फागुन २७

नरसिंह लाल व्यञ्जकारको दुःखद निधन भएकाे छ । ८२ वर्षीय ब्यञ्जनकारकाे आज निधन भएकाे हाे ।

२०२९ सालदेखि लगातार २०७४ सम्म वडा अध्यक्षको रुपमा रहँदै आएकाे थियाे ।

राजनैतिक कर्मलाई नै समाजसेवा ठान्ने आदरणीय व्यक्तित्व महानगरपालिका १० नं. वडाको जनताको विश्वास लिई ५० वर्षमा दश पटक वडा अध्यक्षको जिम्मेवारी सम्हाले आज उहाँको असामयिक निधन भएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *