ललितपुर उद्योग वाणिज्य संघले साईकल र्याली गर्ने भएकाे छ । संघकाे ५७ औं स्थापना दिवसको अवसरमा साईकल र्याली आयाेजना गर्न लागेकाे हाे ।
यही आउँदाे चैत ३ गते साईकल र्याली आयाेजना गर्न लागेकाे आयाेजकले जनाएको छ ।