Category: स्वास्थ्य

आयुर्वेद स्वास्थ्य सेवाका बारेमा पत्रकारहरुसँग अन्तक्र्रिया

ललितपुर, माघ १७जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुले बुधबार पत्रकारहरुसँग अन्तक्र्रिया गरेको छ । नेपाल पत्रकार महासंघको पहलमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले सञ्चारकर्मीसँग आयुर्वेद क्षेत्रको महत्वत, सेवालाई प्रवद्र्धन र प्रभाव लगायतका…

आनन्दवन अस्पतालमा आजबाट ट्रमा र इमर्जेन्सी सेवा सञ्चालनमा

ललितपुर, माघ १४ गोदावरी नगरपालिका-६ स्थित आनन्दवन अस्पतालमा आजबाट ट्रमा र इमर्जेन्सी सेवा सञ्चालन गरेको छ । आज ‘कुष्ठरोग सम्बन्धी गलत धारणाको अन्त्य गरौँ, मर्यादित व्यवहार गरौँ’ भन्ने मूल नाराका…

स्वास्थ्य शरीरका लागि पुदिना फाइदै फाइदा

काठमाडौं, माघ १३ वनस्पति पुदिना स्वास्थ्यका लागि निकै लाभदायक छ। दिनहुँ खानाको साथमा आधा चम्चा पुदिनाको रस वा ४–५ वटा ताजा पुदिनाको पात वा केही मात्रामा यसको अचार खाएमा अपच…

किन जाडोमा दमका रोगीलाई गाह्रो हुन्छ ?

काठमाडौं, माघ १२ जाडोयाम लाग्ने वित्तिकै ज्येष्ठ नागरिक खासगरी दमको रोग भएकाहरुलाई असाध्यै गाह्रो हुन्छ । शारिरीक रुपमा कमजोर, लामो समयदेखि दमको औषधी सेवन गरिरहेकाहरुलाई मंसिरदेखि फागुनसम्म अत्यन्त कष्टकर हुनुमा…

बिहान खाली पेटमा मनतातो पानी पिउनुका फाइदा

काठमाडौं, माघ १२ पानी स्वास्थ्यका लागि अत्यन्त जरूरी छ । पानी र जीवनको गहिरो सम्बन्ध भएझैँ पानी र स्वास्थको पनि गहिरो सम्बन्ध छ। खाली पेटमा पानी खाँदा करिब ९० प्रतिशत…

चिसाेबाट कसरी बच्ने, अपनाउनुस् यस्ताे सावधानी !

काठमाडाैं, माघ १० चिसो दिनहुँ बढिरहेको छ । चिसोकै कारण यतिबेला मानिसहरूलाई विभिन्न किसिमका स्वास्थ्य समस्या देखिन थालेका छन् । चिसो मौसममा खोकी, मौसमी फ्लू, जोर्नी दुख्ने, दम बढ्ने, हृदयघात…