ललितपुर, कार्तिक १५
ललितपुर महानगरपालिका वडा नं. १९ ले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेकाे छ ।
२०८१ सालको तिहार, नेपाल सम्वत. ११४५ एवं छठ लगायत समस्त नेपाली पर्वहरुको उपलक्ष्यमा ललितपुर महानगरपालिका वडा नं. १९ काे आयाेजनामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेकाे हाे ।






