काठमाडौं,कार्तिक १५
हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व तिहारकाे रमझम हिजाेबाट बढेकाे छ। हिजाेबाट यमपञ्चक अथवा तिहार सुरु भएसँगै रमझम बढेकाे हाे।
तिहारमा प्रयोग गरिने टीका, फूलमाला, मसला, खानेकुरा किन्न मानिसको घुइँचो देखिन थालेको छ ।