ललितपुर, कार्तिक १२
ललितपुर महानगरपालिका २७ स्थित श्री भृङ्गारेश्वर महादेव मन्दिरमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञकाे साताै दिनमा ६५ लाख सहयाेग गरेका छन् ।
ललितपुर महानगरपालिका २६ स्थित चिवहालका वरिष्ठ समाजसेवी गाेपाल माेहन डंगाेल (लण्डन बा) ले ६५ लाखकाे चेक हस्तारण गरि सहयाेग गरेकाे हाे ।
प्रमुख वाचक, वाचन प्रविण पण्डित श्री दीनबन्दु पोखरेलले समाजसेवी डंगाेलकाे सु- स्वास्थ्यका साथ १०० वर्ष सम्म आयुकाे कामना तथा आशिर्वाद दिएकाे थियाे ।
समाजसेवी डंगाेल पहिलादेखिनै समाजको सेवा गर्ने, जसलाई पनि सहयाेग गर्ने महायज्ञका उपाध्यक्ष बेली डंगाेलले बताइन् ।
