ललितपुर, साउन २७

नेपाल प्रहरी श्रीमती संघको ४० औँ वार्षिकोत्सवको अवसरमा प्रहरी वृत्त चापागाउँमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 

साे कार्यक्रम प्रहरी वृत्त चापागाउँकाे आयाेजनामा तथा नेपाल रेडक्रस साेसाइटी चापागाउँ उपशाखा र रगत संकलन केन्द्र पुल्चोक ललितपुरको सहकार्यमा भएकाे हाे ।

उक्त रक्तदान कार्यक्रममा चापागाउँ स्थित विभिन्न प्रहरी कार्यालयका प्रहरी कर्मचारीहरु, आम नागरिक गरी ३७ जनाले  रक्तदान गरेकाे आयाेजकले जानकारी दिए ।

तस्बिरहरू

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *