ललितपुर, चैत ७

जिल्ला प्रहरी कार्यालय ललितपुरले यस वर्षको होली पर्व सभ्य एवं सुरक्षित रूपमा मनाउन अनुरोध गरेको छ । आज एक सूचना जारी गर्दै होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित तवरले मनाउन अनुरोध गरेको हो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *