अपांगता भएका ब्यक्तिको समुहलाई १ लाख काम सुरु गर्न ब्यक्तिगत पैसा दिने घोषणा : वडाध्यक्ष राज
ललितपुर, फागुन २ गाेदावरी नगरपालिका – ३ का वडाध्यक्ष राज घिमिरेले अपांगता भएका ब्यक्तिको समुहलाई १ लाख काम सुरु गर्न ब्यक्तिगत पैसा दिने घोषणा गरेकाे छ । जसले लोकप्रिय वडाध्यक्ष…

