काठमाडौं, असार १८
एएफसी एसियन कप छनोट अन्तर्गत श्रीलंकाविरुद्धको खेलमा नेपालले ८ गोलले विजयी भएको छ ।
उज्वेकिस्तानमा खेलको दोस्रो हाफ चलिरहँदा नेपालले ८–० को अग्रता बनाएको थियो ।
पहिलो हाफमा ४–० ले अग्रता बनाएको नेपालले दोस्रो हाफमा ४ गोल थपेको हो ।