काठमाडौं, कार्तिक २८

नेपाल सन् २०२५ मा मलेसियामा हुने आईसीसी यू-१९ महिला विश्वकपमा छनोट भएको छ । 

डबल राउन्ड रोबिन अन्तर्गत समूहको अन्तिम खेलमा यूएईलाई ८ विकेटले पराजित गर्दै नेपाल विश्वकपमा छनोट भएको हो ।

यूएईले दिएको ८४ रनको लक्ष्य पछ्याएको नेपालले दुई विकेटको क्षतिमा १४.३ ओभर खेल्दै जित निकालेको हो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *