ललितपुर, कार्तिक २३
पृथ्वी परिक्रमा महोत्सव २०८१ को आयोजना हुँदैछ । यहि कार्तिक ३० गते शुक्रबार श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल श्रीनवतनधाम संचालक समितिकाे आयाेजनामा हुन लागेकाे हाे ।
कार्तिक ३० गते गरिने परिक्रमा हरिसिद्धी मन्दिरबाट हात्तीवन, सेतीपाखा, ओचु, इमाडोल मन्दिर, ग्वार्काे, जोरपाटी, श्री नवतनधाम, गुह्येश्वरी, पशुपति मन्दिर परिसर, बौद्ध, जोरपाटी हुदै श्री नवतनधामबाट पूर्ण हरिसिद्धीमा समापन्न हुने आयाेजकले जनाएको छ ।

