ललितपुर, कार्तिक ६
ललितपुर महानगरपालिका २७ स्थित श्री भृङ्गारेश्वर महादेव मन्दिरमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञकाे आज बाजागाजा सहित कलश यात्रा निकालेकाे छ ।
श्री भृङ्गारेश्वर महादेव धाम निर्माण गर्ने पवित्र उद्देश्यले कार्तिक ६ गते देखि १३ गते सम्म आयोजना हुन लागेकाे हाे ।
प्रमुख वाचक, वाचन प्रविण पण्डित श्री दीनबन्दु पोखरेल रहेकाे छ ।










