ललितपुर, फागुन २
ललितपुर महानगरपालिका – २६ स्थित मदर गङ्गा प्रि स्कुलकाे १५ औं वार्षिक उत्सव मनाएकाे छ । वार्षिक उत्सवका साथ श्रीपञ्चमी पनि भव्यका साथ मनाएकाे थियाे ।

स्कुलले विधार्थिहरूलाई सरस्वतीकाे पुजा, अक्षरारम्भ, Wall panting, Face panting, बालबालिका, शिक्षक र अभिभावकले बनाएकाे Craft काे प्रदर्शन, Stone Panting का साथ नृत्य प्रस्तुत गरि रमाएका छन् ।

फाेटाेहरू

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *