एमाले ललितपुर अधिवेशन: तयारी अन्तिम चरणमा
ललितपुर, चैत २१ नेकपा (एमाले) ललितपुरको ऐतिहासिक नवौं अधिवेशन तयारी अन्तिम चरणमा पुगेको छ । अधिवेशन यही चैत्र २३ गते देखि २५ गते सम्म हुने भएकाे । अधिवेशनको समुद्घाटन नेकपा…
ढोलाहिटी हत्या प्रकरण: फरार गुरुङले गरे आत्मसमर्पण
ललितपुर, चैत २१ ललितपुरको ढोलाहिटीमा फागू पूर्णिमाको राति दुई जनाको हत्या घटनाका एक आरोपितले मंगलबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । हत्यापछि फरार रहेका तेह्रथुमका राजु गुरुङले मंगलबार जिल्ला प्रहरी परिसर…
ताइवानमा शक्तिशाली भूकम्प
ताइवानमा बुधबार शक्तिशाली भूकम्प गएको छ । ताइवानको पूर्वी तटमा ७.४ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्पपछि टापु र दक्षिणी जापानमा सुनामीको चेतावनी दिइएको छ ।…
बागमती प्रदेश सरकार: स्वास्थ्य मन्त्रीमा श्रेष्ठ नियुक्त
ललितपुर, चैत २० बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रीमा रामेश्वर श्रेष्ठ नियुक्त भएकाे छ । श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयकाे जिम्मेवारी दिइएको छ । श्रेष्ठ यस अघि पनि स्वास्थ्य मन्त्री भएकाे थियाे ।…




