बच्चा चाेरी: थापाथली अस्पतालबाट २६ दिने छाेरी
काठमाडौं, फागुन १०काठमाडौंको थापाथलीस्थि परोपकार स्त्री तथा प्रसूति रोग अस्पतालबाट बच्चा चोरी भएको छ। काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका-३ घर भई काठमाडौंको बस्दै आएकी सबिना श्रेष्ठकी २६ दिने छोरी शुक्रबार दिउँसो चाेरी…

