कला बिशेष मनोरन्जन राष्ट्रिय विविध पशुपतिमा आजदेखि एक महिने बृहत् कोटीहोम महायज्ञ सुरु July 16, 2024 admin काठमाडौं, साउन १ पशुपतिनाथ मन्दिर परिसरमा रहेको वनकालीमा मंगलबारबाट बृहत् कोटीहोम महायज्ञ सुरु भएको छ । मानव सेवा फाउण्डेशनलगायत झण्डै एक दर्जन सङ्घसंस्थाको आयोजनामा पशुपति कोटीहोम नेपाल माहात्म्य तथा १०८…